January 1st, 1970
Call 9857626094 9857635530

धुल्लु लिउंवा मा बि को प्रथम त्रैमासिक परिक्षाको नतिजा प्रकासन



धुल्लु लिउंवा मा बि को प्रथम त्रैमासिक परिक्षाको नतिजा आज प्रकाशन भएको छ । कक्षा बाल कक्षा देखि कक्षा १० सम्मको नतिजा आज प्रकाशन भएको हो । कार्यक्रममा बिधालय ब्यबस्थापन समितिका अध्यक्ष चित्र क्षेत्री को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा मोहन पुनको सन्चालन र थुमराज ढुङ्गानाले स्वागत मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा सम्पुर्ण बिद्यार्थीहरुलाई ग्रेड सिट बितरण गरिएको थियो ।

न्यूजलेटर

Features, releases, showcase… stay in the loop!